logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • जीजीको कम ब्याक, प्रशंसक खुशि

    जीजीको कम ब्याक, प्रशंसक खुशि

    4.5K
    Shares

    हलिउड मोडल जीजी हर्दिद मोडलिङमा फर्किएकी छिन् । लामो समय देखि फेशन मोडलको रुपमा सक्रिय जीजी  गत सेक्टेम्बरमा आमा बनेकी थिइन् । त्यस  सँगै उनी मोडलिङ क्षेत्रबाट केहि समयका लागि अलग भएकी थिईन ।

    Gigi-Hadid-Returns-To-Runway-After-Birth-Versace-embed-3.jpg

    हालै सम्पन्न भएको वर्सासको मिलान फेशन वीक अटन्म विन्टर  २०२१ रनवे बाट सो स्टपर बन्दै उनी पुन मोडलिङमा फर्कियकि हुन् । जीजीको कम ब्याकलाई उनको प्रशंसकहरू अहिले खुशि व्यक्त गरिरहेका छन् ।

    Gigi-Hadid-Returns-To-Runway-After-Birth-Versace-embed-2.jpg

    उक्त रनवे सोमा जीजीे तीन  फरक फरक आउटफिटमा देखिएकी थिइन् ।  उनले कालो गाउन तथा मिनि ड्रेसमा रनवेमा हिट गरेकी थिइन् । जीजीको यस लुकलाई दर्शकले एकदमै रुचाएको छ । सामाजीक सञ्जालमा समेत उनको यो लुक्कलाई लिएर धेरैले राम्रो प्रतिक्रिया गरिरहेको छ । 

    Gigi-Hadid-Returns-To-Runway-After-Birth-Versace-embed-1.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend