आइतबार, असार ८ २०८२

आइतबार, असार ८ २०८२

बागमती प्रदेशसभा : बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल

बागमती प्रदेशसभा : बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल

बागमती । बागमती प्रदेशसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा आर्थिक वर्ष २०८२÷८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि छलफल गर्ने कार्यसूची छ ।

मंगलबारको बैठकमा आन्तरिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आव २०८२÷८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

ताजा अपडेट