बुधबार, असार ४ २०८२

बुधबार, असार ४ २०८२

गृह मन्त्रालयका सहसचिव भट्टराई अख्तियारको नियन्त्रणमा

गृह मन्त्रालयका सहसचिव भट्टराई अख्तियारको नियन्त्रणमा

काठमाडौं । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

मंगलबारमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट जिम्मेवारी खोसिएर गृह मन्त्रालय तानिएका उनलाई अख्तियारको टोलीले मन्त्रालयबाटै बुधबार नियन्त्रणमा लिएको हो ।

विमानस्थलमा प्रमुख अध्यागमन अधिकृत हुँदा भट्टराईले व्यापक मात्रामा पैसा उठाएको र भिजिट भिसामा दुबईलगायत मुलुक जानेबाट करोडौँ रकम रकम असुल्ने गरेको आरोप उनलाई लागेको छ । सो प्रकरणमा भट्टराईलाई अख्तियारले पक्राउ गरेर लगेको हो ।

भट्टराईको मोबाइल समेत जफत गरेर जाँच थालिएको छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend