बुधबार, असार ४ २०८२

बुधबार, असार ४ २०८२

गृहमन्त्री लेखकको राजीनामा माग गर्दै माईतीघरमा प्रदर्शन (तस्बिरहरु)

गृहमन्त्री लेखकको राजीनामा माग गर्दै माईतीघरमा प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रदर्शन भएको छ । मंगलबार माईतीघर मण्डलामा बिरोध प्रदर्शन भएको हो ।

अखिल (क्रान्तिकारी), अखिल (समाजवादी), अनेरास्ववियु युवा संघ नेपाल, योङ कम्युनिष्ट लिग, नेपाल युवा संगठनहरुले अध्यागमन भिजिट भिसामा भएको भ्रष्टाचार, मानव बेचबिखन र देशद्रोहबिरुद्ध भन्दै प्रदर्शन गरेका हुन् ।

उनीहरुले गृहमन्त्रीको राजीनामा माग गरेका छन् ।

उनीहरुले मानव तस्कार सरकार मुर्दावाद, नालायक गृहमन्त्री राजीनामा दे, गृहमन्त्रीको आम्दानी दैनिक ५० लाख, मासिक १५ करोड, वार्षिक २ खर्ब जस्ता प्ले कार्ड बोकेर प्रदर्शन गरेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend