बुधबार, असार ४ २०८२

बुधबार, असार ४ २०८२

दिवंगत राजपरिवारलाई श्रद्धाञ्जलीसहित दीप प्रज्वलन (तस्बिरहरु)

दिवंगत राजपरिवारलाई श्रद्धाञ्जलीसहित दीप प्रज्वलन (तस्बिरहरु)

काठमाडौँ । दिवंगत राजपरिवारलाई श्रद्धाञ्जली दिन दीप प्रज्वलन गरिएको छ ।

सोमबार पूर्वयुवराज्ञी हिमानी शाह र पूर्वनवयुवराज हृदयन्द्र शाह दिवंगत राजपरिवारलाई श्रद्धाञ्जली दिन र दीप प्रज्ववलनका लागि कमलादीस्थित गणेश मन्दिरमा पुगेका हुन् ।

उनीहरु मन्दिर प्रवेशका क्रममा समर्थकहरुले नाराबाजी गरेका थिए । स्वर्गीय राजा बिरेन्द्र सहित स्वर्गीय भएको २४ औँ वर्ष पुगेको उपलक्ष्यमा सोमबार श्रद्धाञ्जलीसहित दीप प्रज्वलन गरिएको हो ।

May be an image of 4 people, henna, wedding and temple

May be an image of 7 people and temple

May be an image of 5 people and temple

May be an image of 3 people and text

May be an image of 10 people, temple and text

May be an image of 3 people, crowd and text

May be an image of 7 people, temple and text

May be an image of 3 people and people smiling

May be an image of 3 people, people smiling and temple

May be an image of 3 people and temple

May be an image of 4 people and text

तस्बिर : निशान मगर/सुनौलो नेपाल

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend