logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • चित्र बहादुर केसीको प्रश्न: भारतका लागि कम्फ़रटेवल सरकार भनेको के हो ? (भिडियोसहित)

    चित्र बहादुर केसीको प्रश्न: भारतका लागि कम्फ़रटेवल सरकार भनेको के हो ? (भिडियोसहित)

    7K
    Shares

    २ चैत, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले भारतका लागी कम्फ़रटेवल सरकार भनेको के हो भनी  प्रश्न गरेका छन्।  

     सुनौलो नेपाल संग कुरा गर्दै अध्यक्ष केसीले भने ‘कम्फ़रटेवल सरकार बनाउनु पर्ने भएपछी राजनीतिक क्रान्ति पुरा भएको रहेछ त ?  नयाँ जनवादी क्रान्ति पुरा भएको रहेछ त।  जनवादी क्रान्ति भनेको त बाह्य शक्तिको थिचोमिचो लुटपाट अन्त्य हो अनि त्यो पुरा भयो त। 

    केहि दिन अगाडी तत्कालिन नेकपा अध्यक्ष प्रचण्डले  कम्फ़रटेवल सरकार भनेपछि यतिबेला निकै आलोचना भएको छ।  

    हेर्नुहोस अध्यक्ष चित्र बहादुर केसीसंग सुनौलो नेपालले गरेको कुराकानीको भिडियो  

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend