
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा सहमतिका लागि ५ बुँदे प्रस्ताव राखेको छ ।
गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणमा रास्वपाले सहमतिका लागि छानबिन समिति बनाउन ५ बुँदे प्रस्ताव पठाएको हो ।
रास्वपाले संसदको अवरोध फुकाउन उक्त ५ बुँदे प्रस्ताव पठाएको हो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दलहरु नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत दलहरूले संसद अवरोध गर्दै आएका छन् ।
रास्वपाको ५ बुँदे प्रस्ताव:
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend