बुधबार, असार ३२ २०८२

बुधबार, असार ३२ २०८२

संसद बैठकको अवरोध अन्त्यका लागि सत्ता र प्रमुख विपक्षीबीच २ बुँदे सहमति

संसद बैठकको अवरोध अन्त्यका लागि सत्ता र प्रमुख विपक्षीबीच २ बुँदे सहमति

काठमाडौं । संसद बैठकको अवरोध अन्त्यका लागि सत्ता र प्रमुख प्रतिपक्षीबीच २ बुँदे सहमति भएको छ ।

भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्रीको राजीनामा साथै छानबिन समितिको मागसहितलामो समयदेखि विपक्षीले सदन अवरुद्ध गर्दै आएका छन् ।

सहमतिमा सत्तापक्षबाट एमाले मुख्य सचेतक महेश बर्तौला र प्रतिपक्षबाट माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले हस्ताक्षर गरेका छन् । सहमति पछि १३ गतेदेखि अवरुद्ध बैठक आजैदेखि खुल्ने नेताहरुको भनाई छ ।

सहमति :

cc

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend