बुधबार, असार २५ २०८२

बुधबार, असार २५ २०८२

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अल्पकालीन आदेश

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अल्पकालीन आदेश

काठमाडौँ । पत्रकार दिलभुषण पाठकलाई पक्राउ नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ । प्रारम्भिक सुनुवाइपछि उच्च अदालतले उनलाई पक्राउ नगर्न अल्पकालीन आदेश दिएको हो ।

न्यायाधीश ऋषि राज भण्डारीले सो आदेश गरेका हुन् । आफूलाई जारी भएको पक्राउ पूर्जिविरुद्ध पाठकले दायर गरेको रिटमा अदालतले सो आदेश गरेको हो ।

अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई असार ५ मा बोलाइएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend