बुधबार, असार २५ २०८२

बुधबार, असार २५ २०८२

संसद् बैठक बिहीबारसम्मका लागि स्थगित

संसद् बैठक बिहीबारसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

दिउँसो १ बजे बोलाइएको बैठक कार्यसूचीमा प्रवेश गरेन ।

बैठक सुरु हुनासाथ रास्वपा रास्वपा सांसदहरूले नाराबाजी गरेपछि बैठक आधा घण्टा पछि बस्नेगरी स्थगित भएको थियो ।त्यसपछि अर्को बैठक बस्दै नबसी स्थगित भएको हो ।

अर्को बैठक पर्सि (बिहीबार) ५ गते बिहान ११ बजे बस्ने तय भएको छ ।

रास्वपाले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै निरन्तर सदन अवरोध गर्दै आएको छ ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend