बुधबार, असार ३२ २०८२

बुधबार, असार ३२ २०८२

राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण

राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

संघीय संसद्‌को दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) बाट पारित भएको उक्त विधेयक राष्ट्रपति पौडेलले बुधबार प्रमाणीकरण गरेका हुन् ।

विधेयक प्रमाणीकरण-2082-3-4_Scan_20250618

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend