बुधबार, असार ३२ २०८२

बुधबार, असार ३२ २०८२

जेलबाट रविले भने : ‘कांग्रेसको प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गर्दा जेल हालिनुपर्यो’

जेलबाट रविले भने : ‘कांग्रेसको प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गर्दा जेल हालिनुपर्यो’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भैरहवा कारागारबाट २० पृष्ठको अपिल सार्वजनिक गरेका छन् । उनले रास्वपाको तस्रो स्थापना दिवसका अवसरमा जेलबाट आफ्नो सन्देश जारी गरेका हुन् ।

सन्देशमा उनले भनेका छन्, ‘किस्तीमा पाएको प्रधानमन्त्री नखाँदा आज जेल हालिएको छु ।’ सभापति लामिछानेले कांग्रेसबाट प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरेपछि राजनीतिक रूपमा षड्यन्त्र र प्रतिशोध थालिएको जिकिर गरेका छन् ।

उनले आफू षड्यन्त्र र प्रतिशोधपूर्वक कैदमा परेको आरोप लगाएका छन् । लामिछानेले सहकारी ठगी मुद्दामा आफूविरुद्ध कानुनी प्रक्रिया जबरजस्ती लागू गरिएको जनाएका छन् ।

अहिले रवि बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

यस्तो छ रविले जारी गरेको सन्देशको पूर्णपाठः

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend