logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    च्याम्पियन्स लिग : लिभरपुलमाथि रियलको सानदार जित

    च्याम्पियन्स लिग : लिभरपुलमाथि रियलको सानदार जित

    3.6K
    Shares

    काठमाडौं।  च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड विजयी भएको छ। क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा स्पेनिस क्लब रियल मड्रिडले इंग्लिस प्रिमियर लिग क्लब लिभरपुललाई ३–१ ले पराजित गरेको हो ।

    घरेलु मैदानमा भिनिसियस जुनियरले दुई गोल गरेपछि रियलले लिभरपुलमाथि सहज जित हात पारेको हो । 

    भिनिसियसले खेलको २७औं र ६५औं मिनेटमा गोल गरे । यस्तै मार्को असेन्सिओले ३६औं मिनटमा गोल गरे ।

    लिभरपुलका मोहम्मद सालाहले ५१औं मिनेटमा एक गोल गरे ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend