logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • श्रीलंका पुलिसमाथि त्रिभुवन आर्मीकाे शानदार जित 

    श्रीलंका पुलिसमाथि त्रिभुवन आर्मीकाे शानदार जित 

    3.2K
    Shares

    काठमाडाैं ।  एएफसी कप २०२१ को प्रारम्भिक छनौटमा त्रिभुवन आर्मी क्लबले श्रीलंकाको श्रीलंका पुलिस एससीलाई ५-१ ले पराजित गरेको छ । दशरथ रंगशालामा बुधबार सम्पन्‍न खेलमा आर्मीले शानदार जित हासिल गरेकाे हाे ।

    जितपछि आर्मी दाेस्राे चरणमा प्रवेश गरेकाे छ । आर्मीले अब भारतीय टिम बेंगलुरु एफसीको सामना गर्नेछ । 

    एक गोलले पछि परेको अवस्थमा उल्टाएर जित हासिल गर्ने क्रममा आर्मीका लागि नवयुग श्रेष्ठले दुई गोल गरे भने सन्तोष तामाङ, टंक बस्‍नेत र सुदिल राईले एक-एक गोल गरे । श्रीलंका पुलिसका लागि इभान्स असान्टेले एक गोल गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend