Logo सोमवार, बैशाख ६ गते २०७८
सोमवार, बैशाख ६ गते २०७८
images

श्रीलंका पुलिसमाथि त्रिभुवन आर्मीकाे शानदार जित 

श्रीलंका पुलिसमाथि त्रिभुवन आर्मीकाे शानदार जित 

images
images
  • सुनाैलाे नेपाल
  • चैत्र २५, २०७७ बुधवार २१:०१ बजे
  • 622
    SHARES
  • श्रीलंका पुलिसमाथि त्रिभुवन आर्मीकाे शानदार जित 

    काठमाडाैं ।  एएफसी कप २०२१ को प्रारम्भिक छनौटमा त्रिभुवन आर्मी क्लबले श्रीलंकाको श्रीलंका पुलिस एससीलाई ५-१ ले पराजित गरेको छ । दशरथ रंगशालामा बुधबार सम्पन्‍न खेलमा आर्मीले शानदार जित हासिल गरेकाे हाे ।

    जितपछि आर्मी दाेस्राे चरणमा प्रवेश गरेकाे छ । आर्मीले अब भारतीय टिम बेंगलुरु एफसीको सामना गर्नेछ । 

    एक गोलले पछि परेको अवस्थमा उल्टाएर जित हासिल गर्ने क्रममा आर्मीका लागि नवयुग श्रेष्ठले दुई गोल गरे भने सन्तोष तामाङ, टंक बस्‍नेत र सुदिल राईले एक-एक गोल गरे । श्रीलंका पुलिसका लागि इभान्स असान्टेले एक गोल गरे ।

    images
    images
  • सम्बन्धित विषय:

  • # फुटबल

  • सुनाैलाे नेपाल
  • images
    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images