logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • पीएसजीको जितमा एम्बाप्पेको दुई गोल 

    पीएसजीको जितमा एम्बाप्पेको दुई गोल 

    2.4K
    Shares

    काठमाडौं।  च्याम्पियन्स लिग फुटबलमा पीएसजीले बायर्न म्युनिखलाई पराजित गरेको छ। 

    गएराति बायर्नको मैदानमा भएको खेलमा पीएसजीले च्याम्पियन्स लिगको क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा बायर्नलाई  ३-२ गोलले हराएको हो।

    पीएसजीको जितमा किलिएन एम्बाप्पेले दुई तथा मर्कुइनोसले एक गोल गरे। बायर्नका लागि मोटिस र मुलरले एक एक गोल गरे । जितसँगै पीएसजीले सेमीफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। 

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend