logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • कोरोना भाइरसको उपचारपछि अस्पतालबाट डिस्चार्ज भए सचिन

    कोरोना भाइरसको उपचारपछि अस्पतालबाट डिस्चार्ज भए सचिन

    1.8K
    Shares

    भारतीय क्रिकेट टिमका पूर्व कप्तान सचिन तेन्दुल्कर अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनी एक हप्ताअघि अस्पताल भर्ना भएका थिए ।

    सचिनले २७ मार्चमा आफूलाई कोरोना संक्रमण  भएको जानकारी दिएका थिए । त्यसपछि उनलाई मुम्बई अस्पतालमा भर्ना गरिएको थियो ।

    सचिनले आफू घर फर्किएको र अझै आइसोलेसनमा रहेर आराम गर्ने बताएका छन् । ‘मेरो स्वास्थ्यलाभको कामना र प्रार्थना गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु,’ उनले भनेका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend