logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरुले आजै सपथ लिने

    कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरुले आजै सपथ लिने

    2.6K
    Shares

    काठमाडौं।  कर्णाली प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण आजै गर्ने तयारी गरिएको छ। 

    पार्टी ह्विप उलंघन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि मन्त्री नियुक्त भएका ३ जना एमाले सांसदहरुलाई आजै मन्त्रीको सपथ गराइने भएको हो।  

    मुख्यमन्त्री शाहीले एमाले कर्णाली प्रदेश सांसद नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषितथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका थिए । नवनियुक्त मन्त्रीत्रयले शुक्रवार ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्रीलाई विश्वासको प्रस्तावमा मतदान गरेका थिए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend