logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • मेका इन्जिनियरिङ समाजको अध्यक्षमा राकेश जयसवाल निर्विरोध निर्वाचित

    मेका इन्जिनियरिङ समाजको अध्यक्षमा राकेश जयसवाल निर्विरोध निर्वाचित

    5.1K
    Shares

    काठमाडौं । मेका ईन्जिनियरिङ समाज सबैला नगरपालिकाको अध्यक्षमा राकेश प्रसाद जयसवाल निर्विरोध निर्वाचित भएका छन् ।

    सबैला नगरपालिकाको सधारणसभाबाट उनी निर्विरोध चयन भएका हुन् । उनी जयसवाल कन्स्ट्रक्सन तथा कन्सलटेन्सिका सञ्चालक हुन् । 

    प्रदेश २ को भौतिक पूर्वाधार बिकास मन्त्री जितेन्द्र सोनलको प्रमुख आतिथ्यमा आयोजित सभाबाट अध्यक्षमा जयसवाल चयन भएका हुन् । 

    सभाबाट वरिष्ठ उपाध्यक्ष सुनिल कुमार पुर्बे, उपाध्यक्ष राजेश कुमार महतो, उपाध्यक्ष रन्जित कुम्मर चयन भएका छन् भने समितिको सचिब सत्रुधन साह, सह–सचिब रोशन यादव, कोषाध्यक्ष बिरेन्द्र महतो चयन भएका छन् । त्यस्तै समितिको सदस्यमा बिक्रम साह लगायत रहेका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend