logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • चुडाल र सुवेदी सर्वोच्चको न्यायाधीश पदमा नियुक्त

    चुडाल र सुवेदी सर्वोच्चको न्यायाधीश पदमा नियुक्त

    4K
    Shares

    काठमाडौं।  राष्ट्रपति विद्यादेवी भण्डारीले दुईजना मुख्य न्यायाधीशहरूलाई सर्वोच्च अदालतमा नियुक्त गरेकी छिन्।

    राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै न्यायाधीशहरू कुमार चुडाल र नहकुल सुवेदीलाई सर्वोच्चको न्यायाधीश पदमा नियुक्त गरेको जानकारी दिएको हो। 

    गत फागुन २८ गते न्याय परिषद्ले चुडाल र सुवेदीलाई सर्वोच्चको न्यायाधीश पदमा नियुक्त गर्न सिफारिस गरेको थियो। 

    bigyapti.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend