logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • मलेसियाले गुमायाे तेस्राे विकेट 

    मलेसियाले गुमायाे तेस्राे विकेट 

    2.5K
    Shares

    काठमाडौं ।  त्रिकोणात्मक टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार नेपालसँगकाे खेलमा मलेसियाले तेस्राे विकेट गुमाएकाे छ ।

    त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा टस हारेर ब्याटिंग गरेको मलेसियाले तेस्राे विकेटमा विरनदीप सिंहलाई गुमाएकाे हाे । 

    छैटाैँ ओभरकाे अन्तिम बलमा साेमपाल कामीले सफलता हात पारेका हुन् ।

    पहिलो विकेटका रुपमा करण केसीले मलेसियाका अनवार अरुदिनलाई क्याच आउट गराएका थिए । विकेट किपर विनोद भण्डारीले क्याच लिएका थिए ।  
     
    त्यस्तै, मलेसियाका अहम्मद फेज दाेस्राे विकेटका रुपमा रन आउट भएका थिए । उनलाई पनि विनोद भण्डारीले नै रन आउट गराएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend