logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • लुम्बिनी प्रदेशका दुई मन्त्रीले दिए राजीनामा

    लुम्बिनी प्रदेशका दुई मन्त्रीले दिए राजीनामा

    6K
    Shares

    काठमाडौं।  लुम्बिनी प्रदेश सरकारका दुई जना मन्त्रीहरुले राजीनामा दिएका छन्। 

    मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेलगत्तै नेकपा माओवादी केन्द्रका २ मन्त्रीले राजीनामा दिएका हुन्

    राजीनामा दिने मन्त्रीहरूमा आन्तारिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बराल छन् । 

    lumbini.jpg

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend