Logo बिहिवार, बैशाख २३ गते २०७८
बिहिवार, बैशाख २३ गते २०७८
images
  • खेलकुद
  • कुशल र आशिफको उत्कृष्ट ब्याटिङका कारण...

कुशल र आशिफको उत्कृष्ट ब्याटिङका कारण मलेसियामाथि नेपालकाे शानदार जित

कुशल र आशिफको उत्कृष्ट ब्याटिङका कारण मलेसियामाथि नेपालकाे शानदार जित

images
images
  • सुनाैलाे नेपाल
  • बैशाख ६, २०७८ सोमवार १५:५६ बजे
  • 595
    SHARES
  • कुशल र आशिफको उत्कृष्ट ब्याटिङका कारण मलेसियामाथि नेपालकाे शानदार जित

    काठमाडाैं । त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा नेपालले लगातार दोस्रो जित निकालको छ । कुशल र आशिफको उत्कृष्ट ब्याटिङका कारण नेपालको मलेसियामाथि ९ विकेटकाे जित हात पारेकाे हाे ।

    टस हारेर ब्याटिङको निम्तो पाएको मलेसिया १६ ओभर पाँच बलमा १०९ रनमा अलआउट भयो । 

    बलिङमा नेपालका करण केसीले तीन विकेट लिए भने सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी, साहब आलम, कुशल मल्लले एक एक विकेट लिए ।

    जवाफमा नेपालले १२ ओभर एक बलमा एक विकेट गुमाएर लक्ष्य पूरा गर्‍याे ।

    नेदरल्याण्ड्सविरुद्धको खेलमा एक सय १६ रनको साझेदारी गरी कीर्तिमान बनाएका कुशल र आशिफले मलेसियाविरुद्ध पनि १०२ रनको साझेदारी गरे ।

    images
    images
  • सम्बन्धित विषय:

  • # कुशल भुर्तेल

  • सुनाैलाे नेपाल
  • images
    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images