logo

२०८० चैत्र ६ मंगलबार

logo
  • मंगलबार, ६ चैत्र २०८०
  • कुशल र आशिफको उत्कृष्ट ब्याटिङका कारण मलेसियामाथि नेपालकाे शानदार जित

    कुशल र आशिफको उत्कृष्ट ब्याटिङका कारण मलेसियामाथि नेपालकाे शानदार जित

    6.3K
    Shares

    काठमाडाैं । त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा नेपालले लगातार दोस्रो जित निकालको छ । कुशल र आशिफको उत्कृष्ट ब्याटिङका कारण नेपालको मलेसियामाथि ९ विकेटकाे जित हात पारेकाे हाे ।

    टस हारेर ब्याटिङको निम्तो पाएको मलेसिया १६ ओभर पाँच बलमा १०९ रनमा अलआउट भयो । 

    बलिङमा नेपालका करण केसीले तीन विकेट लिए भने सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी, साहब आलम, कुशल मल्लले एक एक विकेट लिए ।

    जवाफमा नेपालले १२ ओभर एक बलमा एक विकेट गुमाएर लक्ष्य पूरा गर्‍याे ।

    नेदरल्याण्ड्सविरुद्धको खेलमा एक सय १६ रनको साझेदारी गरी कीर्तिमान बनाएका कुशल र आशिफले मलेसियाविरुद्ध पनि १०२ रनको साझेदारी गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend