logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    थप १२८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ८ जनाकाे मृत्यु

    थप १२८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ८ जनाकाे मृत्यु

    3K
    Shares

    काठमाडाैं । पछिल्लो २४ घण्टामा १२८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यही अवधिमा ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    मन्त्रालयले पछिल्लो २४ घण्टामा २५५ जना निको भएको पनि जनाएको छ ।

    देशभर कोरोना संक्रमितको कूल संख्या २ लाख ८५ हजार ९०० पुगेको छ भने निको हुनेको संख्या २ लाख ७५ हजार ५ सय ५५ पुगेको छ ।

    हालसम्म नेपालमा काेराेना संक्रमणबाट ३ हजार ९१ जनाकाे मृत्यु भइसकेकाे छ । 
     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend