Logo बिहिवार, बैशाख २३ गते २०७८
बिहिवार, बैशाख २३ गते २०७८
images
  • समाचार
  • थप १२८१ जनामा कोरोना भाइरसको संक्रमण...

थप १२८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ८ जनाकाे मृत्यु

थप १२८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ८ जनाकाे मृत्यु

images
images
  • सुनाैलाे नेपाल
  • बैशाख ६, २०७८ सोमवार १६:२२ बजे
  • 679
    SHARES
  • थप १२८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ८ जनाकाे मृत्यु

    काठमाडाैं । पछिल्लो २४ घण्टामा १२८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यही अवधिमा ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    मन्त्रालयले पछिल्लो २४ घण्टामा २५५ जना निको भएको पनि जनाएको छ ।

    देशभर कोरोना संक्रमितको कूल संख्या २ लाख ८५ हजार ९०० पुगेको छ भने निको हुनेको संख्या २ लाख ७५ हजार ५ सय ५५ पुगेको छ ।

    हालसम्म नेपालमा काेराेना संक्रमणबाट ३ हजार ९१ जनाकाे मृत्यु भइसकेकाे छ । 
     

    images
    images
  • सम्बन्धित विषय:

  • # काेराेना भाइरस

  • सुनाैलाे नेपाल
  • images
    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images