Logo बिहिवार, बैशाख २३ गते २०७८
बिहिवार, बैशाख २३ गते २०७८
images

पूर्व निर्धारित परीक्षाहरु नराेक्ने सरकारकाे निर्णय 

पूर्व निर्धारित परीक्षाहरु नराेक्ने सरकारकाे निर्णय 

images
images
  • सुनाैलाे नेपाल
  • बैशाख ६, २०७८ सोमवार १७:४७ बजे
  • 571
    SHARES
  • पूर्व निर्धारित परीक्षाहरु नराेक्ने सरकारकाे निर्णय 

    काठमाडौं । सरकारले पूर्व निर्धारित परीक्षाहरु नरोक्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । 

    त्यसबाहेक देशका प्रमुख शहरहरूका शैक्षिक संस्थाहरु बैशाख महिनाभर भौतिक रुपमा बन्द गर्ने तर बैकल्पिक माध्यमबाट पठनपाठन गर्ने निर्णय पनि गरेको छ ।

    images
    images
  • सम्बन्धित विषय:

  • # परीक्षा

  • सुनाैलाे नेपाल
  • images
    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images