logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • गाडीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, मास्क अनिवार्य

    गाडीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, मास्क अनिवार्य

    3.8K
    Shares

    काठमाडौं । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ ।

    सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले कोरोना महामारी नियन्त्रण रोकथामका लागि सार्वजनिक यातायातमा मास्क अनिर्वाय गरेकाे छ ।

    मास्क नलगाएका व्यक्तिलाई सार्वजनिक सवारीका साधन चढ्न दिन नहुने र बस चालक तथा सहचालकले त्यस्ता यात्रुसँग बढीमा १० रुपैयाँ लिएर मास्क बेच्न सक्ने निर्णय गरिएको सञ्चार तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend