Logo बिहिवार, बैशाख २३ गते २०७८
बिहिवार, बैशाख २३ गते २०७८
images
  • समाचार
  • गाडीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न...

गाडीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, मास्क अनिवार्य

गाडीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, मास्क अनिवार्य

images
images
  • सुनाैलाे नेपाल
  • बैशाख ६, २०७८ सोमवार १७:५७ बजे
  • 469
    SHARES
  • गाडीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, मास्क अनिवार्य

    काठमाडौं । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ ।

    सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले कोरोना महामारी नियन्त्रण रोकथामका लागि सार्वजनिक यातायातमा मास्क अनिर्वाय गरेकाे छ ।

    मास्क नलगाएका व्यक्तिलाई सार्वजनिक सवारीका साधन चढ्न दिन नहुने र बस चालक तथा सहचालकले त्यस्ता यात्रुसँग बढीमा १० रुपैयाँ लिएर मास्क बेच्न सक्ने निर्णय गरिएको सञ्चार तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

    images
    images
  • सम्बन्धित विषय:

  • # सार्वजनिक सवारी

  • सुनाैलाे नेपाल
  • images
    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images