Logo बिहिवार, बैशाख २३ गते २०७८
बिहिवार, बैशाख २३ गते २०७८
images
  • खेलकुद
  • त्रिदेशीय क्रिकेटको उपाधि जित्ने नेपाली टिमलाई...

त्रिदेशीय क्रिकेटको उपाधि जित्ने नेपाली टिमलाई प्रधानमन्त्री ओलीले दिए बधाई

त्रिदेशीय क्रिकेटको उपाधि जित्ने नेपाली टिमलाई प्रधानमन्त्री ओलीले दिए बधाई

images
images
  • सुनाैलाे नेपाल
  • बैशाख १२, २०७८ आइतवार १२:२१ बजे
  • 487
    SHARES
  • त्रिदेशीय क्रिकेटको उपाधि जित्ने नेपाली टिमलाई प्रधानमन्त्री ओलीले दिए बधाई

    काठमाडौं।  त्रिदेशीय क्रिकेटको उपाधि जित्न सफल नेपाली राष्ट्रिय क्रिकेट टिमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् । 

    आइतबार सामाजिक सञ्जाल ट्वीटरमार्फट प्रधानमन्त्री ओलीले नेपाली टिमलाई बधाई दिएका हुन् ।

    शनिबार फाइनलमा नेपालले नेदरल्यान्ड्सलाई १४२ रनले हराउँदै त्रिदेशीय क्रिकेटको उपाधि जितेको थियो। 

     

    images
    images
  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री केपी ओली

  • सुनाैलाे नेपाल
  • images
    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images