शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

काठमाडौं।  नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई अस्पतालमा भर्ना गरिएको छ। 

लामो समयदेखि विरामी रहेकी उनलाई सोमबार साँझ  ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो।

प्रचण्डको सचिवालयका अनुसार प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी रोगबाट पीडित उनलाई स्वास्थ्यमा थप समस्या देखिएपछि अस्पताल लगिएको हो। 

यसअघि सीताको सिंगापुर, अमेरिका र भारतमा  उपचार भएको थियो। 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend