शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं।  नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।

नेताहरुसंगै पार्टी कार्यालयका कर्मचारीहरुलाई समेत कोरोना संक्रमण भएपछि बैठक स्थगित भएको हो। 

केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ, पार्टी केन्द्रीय कार्यालयका कर्मचारीलगायतलाई कोरोना संक्रमण भएको बताइएको छ। 

बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्न लागेको थियो। आज बस्ने बैठकमा पार्टीको १४ औँ महाधिवेशनको तयारी र मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यक्रम थियो। 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend