सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

वाग्मती : मुख्यमन्त्री पौडेलले थपे ३ मन्त्री र १ राज्यमन्त्री

वाग्मती : मुख्यमन्त्री पौडेलले थपे ३ मन्त्री र १ राज्यमन्त्री

हेटौंडा।  वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद विस्तार गरेका छन् ।

मुख्यमन्त्री पौडेलले केशवराज पाण्डे, सुरेश नेपाल, सरस्वती बस्नेत र डा. रामकुमार अधिकारीलाई थप गरि मन्त्रिपरिषद विस्तार गरेका हुन्। 

पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री,  नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री, बस्नेतलाई सामाजिक विकास मन्त्री र अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीका लागि सिफारिस गरिएको हो। 

नवनियुक्त मन्त्रीहरुलाई आजै सपथ गराइने बताइएको छ। 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend