
काठमाडौं। सरकारले एक सय २० जनाको मुद्दा फिर्ता लिएको छ ।
सुचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले बुधबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै नेपाल सरकार वादी रहेका १५ मुद्दामा १२० जनाको मुद्दा फिर्ता लिएको जानकारी दिए।
मधेस र थरुहट आन्दोलनका क्रमम लगाइएका मुद्दा फिर्ता लिइएको हो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend