शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

थप ४ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्रै २ हजार बढी

थप ४ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्रै २ हजार बढी

काठमाडौं।  पछिल्लो २४ घण्टामा देशभर थप ४८९७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । 

१३ हजार ८७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ४७५४ र १२३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। 

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र २,०४७ जना संक्रमित थपिएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend