
पोखरा। गण्डकी प्रदेश सभामा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित भएकोले अवस्था सार्वजनिक नभएसम्म सदनको कारबाही अगाडि नबढाउन सचेतक पियारी थापाले सभामुखलाई निवेदन दिएकी छिन ।
उनले सांसद शाहीको अवस्था सार्वजनिक गर्न, उनको जीवन रक्षा गर्न र उनी सार्वजनिक नभएसमम सदनको कारवाही नचलाउन निवेदन दिएकी हुन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend