शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

जनमोर्चाका सांसद गायव भएपछि गण्डकी प्रदेश सभा बैठक स्थगित

जनमोर्चाका सांसद गायव भएपछि गण्डकी प्रदेश सभा बैठक स्थगित

काठमाडौं।   गण्डकी प्रदेशसभाको वैठक स्थगित भएको छ । 

राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही गायव भएपछि खोजी गर्न माग गर्दै सचेतक पियारी थापाले निवेदन दिएपछि सभामुख नेत्रराज अधिकारीले अनिश्चितकालका लागि बैठक स्थगित गरेको सूचना जारी गराएका हुन्। 

प्रदेश सभा सचिव हरिराज पोखरेलले सूचना जारी गर्दै प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी गराएका हुन्।

sthagit.jpg

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend