सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

नयाँ बसपार्कमा काठमाडाैं छाड्ने यात्रुको भीड (तस्बीरमा)

नयाँ बसपार्कमा काठमाडाैं छाड्ने यात्रुको भीड (तस्बीरमा)

काठमाडौं । कोरोनाभाइरसको दोस्रो लहरका कारण काठमाडौं उपत्यकामा १६ गतेदेखि लागू हुने गरी निषेधाज्ञा घोषणा गरिएपछि राजधानी काठमाडौं छाड्नेको भीड बढेको छ ।

बुधबार काठमाडाैंकाे नयाँ बसपार्कमा काठमाडाैं बाहिरिनेकाे ठूलाे भीड देखिएकाे थियाे । काठमाडाैं उपत्यकाभित्रका सडक पनि बुधबार खचाखच देखिएका थिए । बुधबार साँझ नयाँ बसपार्कदेखि कलंकीसम्म उपत्यका बाहिरिने गाडीकाे चाप उल्लेख्य मात्रामा देखिएकाे छ । 

हेराैँ बुधबार साँझ बसपार्कमा देखिएकाे भीड :

bus vid 1.jpg

bus vid 2.jpg

bus vid 4.jpg

bus vid 5.jpg

bus vid 4.jpg

bus vid 6.jpg

bus vid 7.jpg

bus vid 9.jpg

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend