शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

कलंकीमा मोटरसाइकल दुर्घटना, एक जनाको ज्यान गयो 

कलंकीमा मोटरसाइकल दुर्घटना, एक जनाको ज्यान गयो 

काठमाडौं।  काठमाडौँ महानगरपालिका–१४ कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बा६१प १५३६ नंको मोटरसाइकल दुर्घटना हुँदा कीर्तिपुर नगरपालिका–१० बाघभैरवका ५० वर्षीय राजमान महर्जनको आज बिहान मृत्यु भएको हो ।

बुधबार राति दुर्घटनामा गम्भीर घाइते महर्जनको उपचारका क्रममा नेपाल नेशनल अस्पताल कलङ्कीमा आज बिहान मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend