
काठमाडौं। सरकारले कोरोनाविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’ लगाउने कार्य काठमाडौंमा आजदेखि स्थगित गरेको छ।
स्वास्थ्य सेवा विभागले खोप लगाउने कार्य केही समयको लागि स्थगित गर्ने निर्णय भएको जानकारी दिएको छ।
खोप केन्द्रमा भएको भीडका कारण खोप लगाउने कार्य रोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। दोस्रो डोजको कोभिसिल्ड खोप लगाउने काम पनि स्थगित भएको मन्त्रालयले जानकारी दिएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend