सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

२४ घण्टामा भारतमा तीन लाख ८६ हजार बढी कोरोना संक्रमित, करिब ३५ सयकाे मृत्यु 

२४ घण्टामा भारतमा तीन लाख ८६ हजार बढी कोरोना संक्रमित, करिब ३५ सयकाे मृत्यु 

काठमाडाैं । भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै उच्च संख्यामा संक्रमण पुष्टि भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ८६ हजार ४५२ जना कोरोना संक्रमित थपिएका हुन् । यस्तै यस अवधिमा ३ हजार ४९८ संक्रमितको मृत्यु भएको छ ।

भारतमा यही अप्रिल २१ यता दैनिक तीन लाखभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइरहेको छ ।

भारतमा संक्रमण बढिरहँदा त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परिरहेको छ । खुला सीमानाका कारण नेपालमा पनि भारतकाे प्रभाव परेकाे हाे । पछिल्ला केही दिनमा नेपालमा पनि तीव्र गतिमा काेराेना भाइरस फैलिरहेकाे छ । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend