Logo बिहिवार, बैशाख २३ गते २०७८
बिहिवार, बैशाख २३ गते २०७८
images

नेपालले इराकसँग मैत्रीपूर्ण फुटबल खेल्ने 

नेपालले इराकसँग मैत्रीपूर्ण फुटबल खेल्ने 

images
images
  • सुनाैलाे नेपाल
  • बैशाख १७, २०७८ शुक्रवार ११:५० बजे
  • 511
    SHARES
  • नेपालले इराकसँग मैत्रीपूर्ण फुटबल खेल्ने 

    काठमाडौं।  अ‍ागामी जेठ १५ नेपाली राष्ट्रिय फुटबल टोलीले इराकसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ।  

    इराकको बासरा अन्तराष्ट्रिय रंगशालामा नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले  जानकारी दिएको छ। 

    यसअघि नेपालले अहिलेसम्म इराकसँग ३ पटक खेलिसकेको छ। सबै खेलमा इराक विजयी भएको थियो । 

    पछिल्लो पटक नेपाल र इराक २००१ को विश्वकप क्वालिफायरमा खेलेका थिए जसमा इराक ४-२ गोल अन्तरले विजयी भएको थियो । 

     

    images
    images
  • सम्बन्धित विषय:

  • # मैत्रीपूर्ण फुटबल

  • सुनाैलाे नेपाल
  • images
    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images