
काठमाडौं। खानेपानी मन्त्री मणि थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
विहीबार स्वाबको नमूना परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको थापाको सचिवालयले जानकारी दिएको छ ।
सचिवालयका अनुसार थापाको स्वास्थ्य सामान्य रहेको र उनी निवासमै आराम गरिरहेका छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend