शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

श्रीमती हत्या आरोपमा एकजना पक्राउ 

श्रीमती हत्या आरोपमा एकजना पक्राउ 

नवलपरासी ।  श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।  नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका ४ का ३५ वर्षीय उमेश हरिजन पक्राउ परेका हुन्। 

हरिजनले आफ्नै श्रीमती  ३० वर्षीया सलन्ती हरिजनको हत्या गरेको आरोप लागेको छ। 

घरायसी विवादमा उनीहरूबीच झैझगडा भई कुटपिट हुँदा गम्भीर घाइते भएकी सलन्तीको सहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend