शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

भारतसँग जाेडिएकाे नाका बन्द गर्न सीसीएमसीकाे सरकारसमक्ष सिफारिस 

भारतसँग जाेडिएकाे नाका बन्द गर्न सीसीएमसीकाे सरकारसमक्ष सिफारिस 

काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले भारतसँग जोडिएका २२ वटा नाका बन्द गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।

काेराेना संक्रमण तीव्र रुपमा बढेपछि थप कडाइ गर्न बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend