सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

भारतमा एकैदिन ४ लाख बढीमा कोरोना संक्रमण 

भारतमा एकैदिन ४ लाख बढीमा कोरोना संक्रमण 

काठमाडौं।  भारतमा पछिल्लो २४ घण्टामा ४ लाख ८ हजार ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो  संख्या भारतमा एकै दिन देखिएका संक्रमितको अहिलेसम्मकै बढी हो।

यस्तै पछिलेलो २४ घन्टामा ३ हजार ५ सय २२ जनाको मृत्यु भएको छ।

भारतमा सक्रिय संक्रमितको संख्या ३२ लाख ७२ हजार २५६ पुगेको छ। त्यस्तै, अहिलेसम्म एक करोड ९१ लाख ५७ हजार ९४ जनामा कोरोना पुष्टि भइसकेका छन्।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend