शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

झापामा पनि निषेधाज्ञा 

झापामा पनि निषेधाज्ञा 

काठमाडौं। भारतसँग सिमाना जोडिएको जिल्ला झापामा पनि निषेधाज्ञा जारी गरिएको छ । झापामा शनिबार रातिदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको छ ।

शनिबार राति १२ बजेबाट लागु हुनेगरी एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको  प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिएका छन्। 

कोरोनाको दोस्रो लहर द्रुत गतिमा फैलिरहेकोले देशका विभिन्न स्थानमा कडाइ गरिएको छ। 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend