सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

अमेरिकाद्वारा भारतबाट हुने यात्रामा प्रतिबन्ध 

अमेरिकाद्वारा भारतबाट हुने यात्रामा प्रतिबन्ध 

काठमाडौं। अमेरिकाले भारतबाट हुने यात्रामा प्रतिबन्ध लगाएको छ ।

मे ४ बाट प्रतिबन्ध लागू हुने ह्वाइट हाउस प्रवक्ता जेन साकीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

अमेरिकी नागरिक तथा कानूनी रुपमा स्थायी बसोबासको स्वीकृति पाएका बाहेकलाइ तत्काललाई भारतबाट अमेरिका जान प्रतिबन्ध लगाइएको उनले जनाएकी छन् ।

‘सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) को सल्लाहमा अमेरिकाले यस्तो कदम चालेको जनाइएको छ ।

अमेरिकाले भारतमा रहेका आफ्ना नागरिकलाई छिटो भारत छोड्न समेत आग्रह गरेको छ। 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend