शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

कोरोना संक्रमित पुरुषले गरे झुण्डिएर आत्महत्या 

कोरोना संक्रमित पुरुषले गरे झुण्डिएर आत्महत्या 

रुपन्देही ।  रुपन्देहीको सैनामैनास्थित काेराेना विशेष अस्पतालमा एक कोरोना संक्रमितले आत्महत्या गरेका छन्। 

सैनामैना नगरपालिका–१ वनकट्टामा नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा सैनामैनाको रानिबगियाका ४० वर्षीय पुरुषले झुण्डिएर आत्महत्या गरेका हुन्। 

तीन दिनअघि कोरोना संक्रमित भई उक्त अस्पतालमा भर्ना भएका उनले शौचालय जाने बहानामा झुण्डिएर आत्महत्या गरेको नगरप्रमुख चित्र बहादुर कार्कीले जानकारी दिए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend