शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

शनिबार थपिए ५७ सय ६३ जना कोरोना संक्रमित, १९ जनाको मृत्यु

शनिबार थपिए ५७ सय ६३ जना कोरोना संक्रमित, १९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५७ सय ६३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । १४ हजार ९६९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । 

नेपालमा अब संक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ ।

यही अवधिमा नेपालमा थप १९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्ंया तीन हजार २९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend