शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

झलनाथ खनाललाई कोराेना संक्रमण, नर्भिक अस्पतालमा भर्ना

झलनाथ खनाललाई कोराेना संक्रमण, नर्भिक अस्पतालमा भर्ना

काठमाडौं । नेकपा (एमाले) का नेता झलनाथ खनाललाई कोभिड पोजिटिभ भएर निमोनिया देखिएपछि शनिबार साँझदेखि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि गरिएको पीसीआर परीक्षणमा उनमा संक्रमण पुष्टि भएको खनाल निकट स्रोतले जनाएको छ ।

उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेको बताइएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend