सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

लुम्बिनीको मुख्यमन्त्रीमा कुलप्रसाद केसीको दाबी

लुम्बिनीको मुख्यमन्त्रीमा कुलप्रसाद केसीको दाबी

काठमाडौं । लुम्बीनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले दाबी गरेका छन् ।

उनले ४२ सांसदको हस्ताक्षरसहित आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसामू दाबी पेश गरेका हुन् ।

प्रदेश प्रमुख धर्मनाथ यादवले एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकाे केही समयमा ४२ सांसदको हस्ताक्षरसहित सरकार गठनका लागि दावी पेश गरेका हुन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend