
काठमाडौं। आज बस्ने भनिएको नेपाली कांग्रेस पदाधिकारी बैठक स्थगित भएको छ।
बैठक मंगलबार सम्मका लागि स्थगित भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि कांग्रेसले बैठक डाकेको हो।
बैठकमा संसदको अधिवेशन र प्रधानमन्त्रीले विश्वासको मत लिन लागेको विषयमा छलफल हुने बताइएको थियो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend