logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • कोरोनाको दोस्रो लहर सुरु भएयता भारतमा ७१ नेपालीको मृत्यु

    कोरोनाको दोस्रो लहर सुरु भएयता भारतमा ७१ नेपालीको मृत्यु

    3.1K
    Shares

    काठमाडौं।  कोरोनाको दोस्रो लहर सुरु भएयता छिमेकी मुलुक भारतमा ७१ नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको छ। 

    गैर आवासीय नेपाली संघले संकलन गरिरहेको तथ्यांक अनुसार भारतमा सो संख्यामा नेपालीको मृत्यु भएको हो। 

    तथ्यांकअनुसार भारतमा हालसम्म २० हजार भन्दा बढी नेपाली संक्रमित भएका छन्। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend